मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पाकापुस्ताको भरमा 'मारुनी नाच'

ratopati.com · Fri Nov 08 20:30:00 UTC 2024

प्यूठान । प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवा जस्तै जोसिलो पारामा मारुनी देखाउँछन् ।

उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापूताको जस्तै छ । गाउँका युवालाई साथमा लिएर माझकोटसहित प्यूठानका सरायँ मेलाहरूमा मारुनी देखाउन पुन अहिले पनि पुग्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)