सहारा घर : बेसहाराको आश्रयस्थल
ratopati.com · Fri Nov 08 20:45:00 UTC 2024

कैलाली । कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका आश्रयस्थल बनेको छ । विसं २०७२ मा उनले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको 'सहारा घर'अहिले सडक मानवका लागि महत्वपूर्ण आश्रयस्थल बनेको हो ।
परिवार र समाजबाट अपहेलित भएर पागलको संज्ञा पाएका सयौँ बेसहाराहरू सहारा घरको सयोगमा सामान्य जीवन निर्वाह गर्न सफल भएका सहारा घरका संस्थापक संरक्षक बलबहादुर विष्टले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)