मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई मोटरसाइकल जुध्दा नेपाली सेनाका जवानको मृत्युु

barnanmedia.com · Thu May 28 00:41:10 GMT 2026

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)