मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फराह र करणकाे पारिश्रमिक लिएर समीर सोनीको उडाए खिल्ली

barnanmedia.com · Sat Jul 27 22:06:15 UTC 2024

पछिल्लो समय बलिउडको अवस्था निकै खराब छ । केही बाहेक अधिकांश चलचित्र बक्स अफिसमा असफल भएका कारण निर्मातालाई ठूलो घाटा भइरहेको छ । यस्तो अवस्थामा निर्माताहरुले स्टारहरुको बढ्दो शुल्क र खर्चमा चिन्ता व्यक्त गरेका छन् ।

हालै, फराह खानदेखि करण जोहरसम्म सबैले स्टारहरूको बढ्दो शुल्क र खर्चलाई लिएर चिन्ता व्यक्त गरेका थिए। अब समीर सोनीले प्रतिक्रिया दिएका छन् । उनले फराह र करणलाई स्टारको बढ्दो शुल्कको आलोचना गरेको भन्दै आलोचना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)