मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले शुक्रवार अघि नै अमेरिका–इरान सम्झौता सार्वजनिक गर्न सक्ने

barnanmedia.com · Sat Jun 20 20:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त सम्झौताको विवरण शुक्रवार अघि नै सार्वजनिक हुन सक्ने बताएका छन् ।

भान्सका अनुसार अमेरिका र इरानबिच भएको सम्झदारीपत्र (एमओयू) करिब डेढ पृष्ठ लामो र अत्यन्त सामान्य प्रकृतिको दस्ताबेज हो । उनले यसको धेरै विवरण आगामी प्राविधिक वार्तामार्फत टुङ्गो लगाइने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)