जानि राखाैं ! टिमुर खानुका फाइदा
barnanmedia.com · Sat Jul 27 22:11:54 UTC 2024

प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सबै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ ।
यसले बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मद्दत गर्छ । साथै टिमुरले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।जङ्गली जुका फाल्न, पेटको विकार फाल्न, जैविक विषादी बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगायत सबै भागलाई दन्त मन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)