गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको एक अध्ययनले देखाए
barnanmedia.com · Fri Nov 08 22:12:58 UTC 2024

इजरायली आक्रमणमा परी गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघले गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहिलो छ महिनामा मारिएकामध्ये महिला र बालबालिकाको संख्यामात्रै करिब ७० प्रतिशत छ । राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टुर्कले इजरायलले गरेको यस्तो कार्यमा निन्दा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)