चीनसँग जोडियो तमोर कोरिडोर
gorkhapatraonline.com · Thu Feb 22 00:35:15 GMT 2024
चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १० गते । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)