एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइयोस् : पूर्वमन्त्री अधिकारी
barnanmedia.com · Fri Nov 08 22:46:06 UTC 2024

कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् ।
नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरि पाउँ भन्दै निवेदन बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)