मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिहान खाली पेटमा दूध पिउनाले फाइदा र बेफाइदा के के छन् ?

barnanmedia.com · Sat Jul 27 22:16:07 UTC 2024

दूध सबैको स्वास्थ्यका लागि राम्रो मानिन्छ । यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ। यसलाई सुपरफुड मानिन्छ। दूधलाई धेरै पोषक तत्वहरूको भण्डार मानिन्छ।

यसमा क्याल्सियम, प्रोटिन र स्वस्थ बोसो जस्ता आवश्यक बहु पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। डाक्टरहरूले साना बच्चाहरूलाई सानैदेखि दूध पिउन सल्लाह दिन्छन्।चिकित्सकहरुका अनुसार दुध पिउनाले कमजोर हड्डी मजबुत हुनुका साथै शरीर सक्रिय रहन्छ र दिमाग पनि छिटो काम गर्छ । यसमा पाइने भिटामिन डीले मस्तिष्कको कार्यप्रणालीमा सुधार गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)