मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

deshsanchar.com · Fri Nov 08 23:31:41 UTC 2024

काठमाडौँ- प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)