पेरिस ओलम्पिकको पहिलो दिनमै चीनलाई दुई स्वर्ण पदक, वर्षाका कारण खेल तालिका प्रभावित
barnanmedia.com · Sat Jul 27 22:21:30 UTC 2024
चीनले पेरिस ओलम्पिकको पहिलो दिन नै दुई स्वर्ण पदक जितेको छ ।
पछिल्लो पटक सन् २००८ को ओलम्पिक पदक तालिकामा शीर्ष स्थानमा रहेको एसियाली पावरहाउस चीनले सुटिङ र सिंक्रोनाइज्ड डाइभिङमा स्वर्ण पदक जितेको हो ।१० मिटर एयर राइफलको ‘मिक्स्ड टिम इभेन्ट’मा चीनका सेङ लिहाओ र हुआङ युटिङको जोडीले स्वर्ण पदक जितेको हो भने महिला तीन मिटर स्प्रिङबोर्डको फाइनलमा चीनकै अर्को जोडी चाङ यानी र चेन यिवेनले स्वर्ण पदक जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)