मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा आइभरी कोस्टसँग १-० गोलले पछि पर्‍यो जर्मनी

shilapatra.com · Sat Jun 20 20:56:00 GMT 2026

जर्मनी आइभरी कोस्टसँगको खेलको पहिलो हाफमा १-० गोलले पछाडि परेको छ ।

फिफा विश्वकपअन्तर्गत क्यानडामा जारी खेलमा जर्मनी पहिलो हाफमा आइभरी कोस्टसँग १-० गोलले पछाडि परेको हो ।

खेलको ३०औँ मिनेटमा आइभरी कोस्टका फ्रान्क केसिईले गोल गरेपछि जर्मनी पछि परेको हो ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

०२:४१

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)