नेपालकै पहिलो महिला एक्जुकेटिभ सेफ भन्छिन्- पहिले कुरा काट्थे, अहिले नाम राखी भन्छन्
setopati.com · Thu Mar 23 00:15:00 GMT 2023
हामी अधिकांशको घरको भान्छा महिलाहरूले धानेका छन्। तर ठूला होटल-रेस्टुरेन्टको भान्से भएर विभिन्न परिकार बनाउने जिम्मेवारी पुरूषलाई दिइन्छ। सेफ पेसामा महिलाको संख्या एकदमै कम छ। अझ उच्च तहको पद एक्जुकेटिभ सेफ त पाँच महिनाअघिसम्म कोही थिएन।
काठमाडौंको ठमेलमा सञ्चालित अमेरिकन बहुराष्ट्रिय चेन होटल 'रम्दा' मा महिला एक्जुकेटिभ सेफ छन्। चारतारे होटल रम्दाको भान्सामा सबभन्दा उच्च तहमा रहेर काम गर्ने एक्जुकेटिभ सेफ हुन् भोजकुमारी शाह।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)