नेपालविरुद्ध भारत जिततर्फ अग्रसर
nepalpress.com · Mon Sep 04 17:27:46 GMT 2023
काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध लक्ष्य पछ्याइरहेको भारत जिततर्फ अग्रसर देखिएको छ।
भारतले १२ ओभरमा विकेट नगुमाई ८५ रन जोडेको छ। भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)