मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

pahilopost.com · Sat Dec 11 02:40:07 GMT 2021

काठमाडौं: नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ। आज र भोलीका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)