मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढ्यो : काउन्सिल

annapurnapost.com · Thu May 28 01:46:25 GMT 2026

काठमाडौं : प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ। काउन्सिलले आफ्नो स्वअनुगमनबाट सञ्चार क्षेत्रमा गम्भीर प्रवृत्ति देखिएको बताउँदै मर्यादित पत्रकारिता गर्न अपिल गरेको हो।

सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा अनलाइन न्यूज पोर्टल दर्ता गरेर सामग्री नहाल्ने, तर भ्युअर र ‘मोनिटाइजेसन’ बढाउन युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट सामग्री फैलाउने प्रवृत्ति बढेको

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय