मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई पत्रकार सम्मानित

barnanmedia.com · Sat Jul 27 23:02:53 UTC 2024

रौतहटका दुई पत्रकारलाई सम्मान गरिएको छ । रौतहट दृष्टि साप्ताहिकको १७औँ वार्षिकोत्सवका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य अजयकुमार गुप्ताले पत्रकार सञ्जय साह मित्र र श्रीमननारायण मिश्रलाई सम्मान प्रदान गर्नुभयो ।

मित्र बज्जिका र नेपाली भाषामा तथा मिश्र नेपाली भाषामार्फत पत्रकारिता गर्दै आउनुभएको छ । दुवैजना विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)