गुल्मी अस्पताल भवन निर्माणमा ढिलासुस्ती, भदौभित्र सक्न अन्तिम अल्टिमेटम
onlinekhabar.com · Sat Jun 27 07:43:42 GMT 2026

१३ असार, गुल्मी । दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्नै लाग्दा पनि बन्न सकेको छैन् । लामो समयदेखि निर्माणाधीन रहेको गुल्मी अस्पताल को सुविधासम्पन्न नयाँ भवन निर्माणमा ढिलाइ भएपछि चौतर्फी निगरानी बढाइएको छ ।
पटक-पटक म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेपछि सहरी विकास तथा भवन निर्माण विभाग केन्द्रीय कार्यान्वयन इकाइका आयोजना प्रमुख झपट विश्वकर्मा सहितको टोलीले अस्पताल भवनको स्थलगत अवलोकन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)