मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई पाँच वर्षको जेल सजाय

barnanmedia.com · Fri Jan 16 21:15:00 GMT 2026

दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई देशमा मार्शल ल लागू गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ ।

युन सुक योललाई २०२४ को अन्त्यसम्ममा देशमा मार्शल ल लागू गर्न उक्साएको आठ अभियोग लगाइएको थियो । यो आठ अभियोगहरूमध्ये पहिलो हो । उनीमाथिको सबैभन्दा गम्भीर आरोप भनेको उनले मार्शल ल लागू गर्दा विद्रोहको नेतृत्व गरेको र यसका लागि पूर्व राष्ट्रपतिले मृत्युदण्ड भोग्न सक्ने बताइएको छ । सियोलको केन्द्रीय जिल्ला अदालतले पूर्व राष्ट्रपतिलाई सजाय सुनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)