तीन उपसभापति, १५८ केन्द्रीय सदस्य हुने, रास्वपा संशोधित विधान अनुमोदन
barnanmedia.com · Sat Jun 20 21:25:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले संशोधित विधानलाई अनुमोदन गरेको छ।
चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेको सहमहामन्त्री विपिन आचार्यले बताए। पदाधिकारी र केन्द्रीय सदस्यलाई लिएर रास्वपाको विधान संशोधन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)