२८ सचिवको दरबन्दी काटिने भएपछि सिंहदरबारमा खैलाबैला, त्रासमा सहसचिवहरू
barnanmedia.com · Wed Mar 26 22:00:57 GMT 2025

सचिव पदलाई विशिष्ठ श्रेणी भनिन्छ। तर, गौंडागौंडामा सचिव भेटिन्छन्। हरेक मन्त्रायमा सचिव हुने त भइहाले। तर, दल निकटका भर्ना गर्न खोलिएका आयोग, प्रतिष्ठानमा पनि सचिव छन्। अझ अर्थ, ऊर्जा, उद्योग र कृषि मन्त्रालयमा त दुई वटाका दरले सचिव छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त सचिवहरूको क्लब नै भइहाल्यो, यहाँ झन्डै एक दर्जन सचिव हुन्छन्।
सात प्रदेशमा सातजना प्रमुख सचिव।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)