मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा हेलिकोप्टर कारखाना स्थापना गर्ने विषयमा सम्झौता

barnanmedia.com · Sat Jul 27 23:32:47 UTC 2024

भारतीय कम्पनी टाटा र युरोपेली हवाईजहाज उत्पादक कम्पनी एअरबसबीच भारतमा हेलिकोप्टर कारखाना स्थापना गर्ने विषयमा सम्झौता भएको छ ।

टाटा र एअरबस हेलिकोप्टरबीच भारतमा एच १२५ निर्माणका लागि ‘फाइनल एसेम्बली लाइन’ स्थापना गर्ने विषयमा सम्झौता भएको हो फार्नबोरो अन्तर्राष्ट्रिय हवाइ प्रदर्शनीका क्रममा दुई कम्पनीबीच भारतमा कारखाना स्थापना गर्ने विषयमा सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)