मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्ड फ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको भन्दै चिडियाखाना प्रमुख साह हटाइए

barnanmedia.com · Sat Jun 20 21:35:00 GMT 2026

बर्ड फ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको भन्दै ललिखपुरको जावलाखेलस्थित सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई हटाइएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नदिएको साहमाथि आरोप लगाइएको छ। कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)