समाजवादी का अध्यक्ष नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति तत्काल उद्धार र राहत दिन माग
barnanmedia.com · Fri Jul 12 23:53:37 UTC 2024

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै केही दिनदेखि वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागमा हालसम्म ८० जनाको निधन तथा पाँच जना बेपत्ता र ९७ जना घाइते भएकामा दुःख व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)