आईपीएल क्वालिफायर–टु मा पुग्यो राजस्थान रोयल्स
kendrabindu.com · Thu May 28 02:17:31 GMT 2026

काठमाडौं । किशोर खेलाडी वैभव सूर्यवंशीको असाधारण इनिङ्सको मदतले राजस्थान रोयल्सले बुधबार सनराइज हैदरावादलाई ४७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को क्वालिफायर–टु पुगेको छ । वैभवले २९ बलमै ९७ रन बनाए ।
तर उनी प्रतियोगिताकै इतिहासको सबैभन्दा छिटो शतकको कीर्तिमान बनाउने भने चुके उनले पाँच चौका र १२ छक्का प्रहार गरे । त्यसैको मदतले चंडिगढमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेटमा २ सय ४३ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ