सूर्यविनायक–धुलिखेल ‘सडकमार्ग कि मृत्युमार्ग’ ?
baahrakhari.com · Thu May 28 02:18:00 GMT 2026

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने तथा राजधानी भित्रिने बाहिरिने प्रमुख सडकमध्ये एक हो, सूर्यविनायक–धुलिखेल सडकखण्ड । दैनिक हजारौँको संख्यामा साना ठूला सवारीसाधन गुड्ने यो सडक यात्रु, चालक र स्थानीय बासिन्दाका लागि ‘मृत्युमार्ग’ जस्तै बन्न पुगेको छ ।
सडकका काम समयमै नसकिँदा र सडकको स्तरीकरण सुस्त गतिमा हुँदा आमनागरिकले चरम सास्ती त भोगिरहेकै छन् । सँगसँगै सडक दुर्घटनाका कारण अनाहकमा ज्यान गुमाउने र अंगभंग हुनेहरूको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)