कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियुक्त
nepalviews.com · Wed Jun 12 17:13:44 UTC 2024

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)