किन कायम राखियो क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध ?
farakdhar.com · Wed Jun 12 17:11:41 UTC 2024

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा उडान प्रतिबन्धमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले केही दिनअघि क्याप्टेन लामा र क्याप्टेन भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको थियो । उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक–पटक दोहोर्याएको जनाउँदै उनीहरूमाथि प्रतिबन्ध लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)