आजको विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक
barnanmedia.com · Sat Jul 27 23:50:53 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन।
अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)