एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप
rajdhanidaily.com · Fri Feb 25 23:11:56 GMT 2022
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनभित्रै सहमति नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नेगरी प्रधानमन्त्री देउवा अघि बढेका हुन् ।
सोही रणनीतिअनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलसँगका हरेजसो बैठकमा आफ्नो ‘मुभ’ देखाउँदै आइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)