भोजपुर–दिङ्ला सडक
baahrakhari.com · Thu May 28 02:40:54 GMT 2026

कालोपत्र हुँदै गरेको भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने बहुप्रतिक्षित ‘भोजपुर–दिङ्ला’ सडक । कार्यालय प्रमुख राजनराज रेड्डीले कोसी प्रदेश सरकारको करिब ६२ करोड रुपैयाँको लगानीमा पहिलो खण्डअन्तर्गत पानीट्यांकी–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र कार्य सुरु गरिएको बताए । तस्बिर : युवराज विष्ट/रासस
#भोजपुर–दिङ्ला सडक
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)