हल्का वर्षा हुँदा किसानलाई राहत
lokaantar.com · Sat Jul 30 01:03:31 GMT 2022
साउन दोस्रो हप्ता बित्नै लाग्दा शुक्रवार साँझ परेको पानीले राहत दिएको छ ।
साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रवार साँझको वर्षाले राहत दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)