कतारले नखेल्ने भएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालको समूहमा तीन टोली
baahrakhari.com · Thu May 28 02:45:24 GMT 2026
काठमाडौं । कतारले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नखेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले कतारले सहभागिता नजनाउने जानकारी दिएको हो ।
एसीसीले बुधबार जारी गरेको नयाँ खेल तालिकाअनुसार अब समूह ‘ए’मा नेपाल, चीन र मलेसिया मात्र रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)