हेटौँडामा याङ्गो प्रोको सेवा प्रारम्भ, अब एपबाटै सवारी बुक गर्न सकिने
kalakarmi.com · Sat Jun 27 07:43:57 GMT 2026
हेटौँडा – राइड शेयरिङ प्लेटफर्म याङ्गो प्रोले बागमती प्रदेशको राजधानी हेटौँडामा आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तारसँगै हेटौँडा क्षेत्रमा यात्रुहरूले मोबाइल एपमार्फत सहज रूपमा सवारी बुक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सेवा सञ्चालनसँगै सुरक्षित, भरपर्दो तथा सहज यात्रालाई प्राथमिकता दिइनेछ । साथै स्थानीय स्तरमा रोजगारी तथा सेवा पहुँच विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)