तस्बिरमा हेर्नुहोस् एमालेको 'लक्जेरियस' नयाँ पार्टी कार्यालय
baahrakhari.com · Fri Apr 22 16:55:00 GMT 2022
काठमाडौं । नेकपा (एमाले)को 'लक्जेरियस' केन्द्रीय कार्यालयको उद्घाटन भएको छ । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका हुन । एमालेको पार्टी कार्यालय थापाथलीबाट च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा सारिएको हो ।
एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षका लागि सम्झौता गरेको हो । प्रतिष्ठान भने च्यासलस्थित नवनिर्मित हाउजिङ भवनमा सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)