काभा च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र इरान भिड्दै
nepalnews.com · Thu May 28 03:03:40 GMT 2026

काठमाडौं। काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज बिहीबार नेपाल र इरानबीच पहिलो सेमिफाइनल खेल हुँदैँछ ।
आज बिहीबार साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हालमा हुदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ