मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर-८ मा मा

kalakarmi.com · Wed Jun 12 18:15:00 UTC 2024

न्यूयोर्क- टी२० विश्वकपको बुधवार मध्यराति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । यो जीतसँगै भारत तीन खेलबाट ६ अंक जोड्दै सुपर ८ मा पुगेको छ ।

आजको खेलमा अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १० बल अघि नै हासिल गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)