यसरी मनाइँदैछ बकर इद (तस्बिरहरू)
setopati.com · Thu May 28 03:26:12 GMT 2026

मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइँदै छ।
बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)