मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिआरसी विधेयक पारितसँगै दलहरुको ध्यान दुई आयोगको नियुक्तिमा

barnanmedia.com · Wed Aug 14 21:30:39 UTC 2024

प्रतिनिधिसभाको बुधबारको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको छ।

यसअघि दलहरुबीच सहमति नहुँदा विधेयक थाँति रहेकामा १७ साउनको राजनीतिक सहमतिका आधारमा प्रतिनिधिसभाको बुधबारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित गरेको हो। यो सँगै १८ वर्षपछि शान्ति प्रक्रिया निस्किर्ष उन्मूख पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)