सुक्खा पहिरोले कर्णाली करिडोरको खच्चा सडकखण्ड अवरुद्ध
nepallive.com · Thu May 28 03:29:04 GMT 2026

हुम्ला – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा सडक अवरुद्ध भएको छ ।
बुधबार सडकमाथिबाट खसेकाे सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)