मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फेसबुक, इन्स्टा चलाउन पैसा लाग्ने ! मेटाले ल्यायो प्रिमियम फिचर्ससहित नयाँ योजना

clickmandu.com · Thu May 28 03:26:30 GMT 2026

एजेन्सी । मेटा कम्पनीले आफ्नो आम्दानीको स्रोत बढाउन र विज्ञापनमा मात्र निर्भर रहने अवस्थालाई अन्त्य गर्न नयाँ सशुल्क सब्सक्रिप्शन योजनाहरू ल्याउने तयारी गरेको छ ।

कम्पनीले प्रयोगकर्ताहरूलाई प्रिमियम फिचर्स, उत्कृष्ट अनुभव र थप पहुँच प्रदान गर्नका लागि अब मासिक शुल्क लिने बाटो रोजेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय