रमेश लेखकको क्षेत्रका वडा सभापतिहरूले सदस्यता अद्यावधिक कार्य नगर्ने
barnanmedia.com · Thu May 28 03:22:16 GMT 2026

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका वडा सभापतिहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको काम नगर्ने बताएका छन् ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उपस्थित कञ्चनपुर–३ का २० वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)