रोनाल्डो चम्मकदा अल नासर साउदी सुपर कपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग खेल्ने
barnanmedia.com · Wed Aug 14 21:34:22 UTC 2024
कप्तान क्रिस्टियानो रोनाल्डोको एक गोल र एक असिस्टको मद्दतमा अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम बुधबार राति सम्पन्न खेलमा अल तावौनमाथि अल नासरले २–० को सहज जित हासिल गरेको हो।अल नासरको जितमा कपतान क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा अर्को गोल आयमन याह्याले गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)