आइपिएल: प्रतियोगिताबाट बाहिरयो हैदराबाद, राजस्थान दोस्रो क्वालिफायरमा
deshsanchar.com · Thu May 28 01:42:56 GMT 2026
इन्डियन प्रियर लिगमा राजस्थान रोयल्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बुधबार राति सम्पन्न इलिमिनेटर चरणको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गर्यो। अब फाइनल प्रवेशका लागि राजस्थानले शुक्रबार गुजरात टाइटन्सको सामना गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)