सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’सहित सगरमाथा आरोहण
deshsanchar.com · Thu May 28 03:24:08 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन् । उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेका जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)