सुटुक्क अदालत पुगेका मेयर सिंह सुरक्षा निकायलाई चकित पार्दै फरार, घटना शंकास्पद
hamrakura.com · Thu May 28 00:00:00 GMT 2026
काठमाडौँ । किर्ते नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह सुटुक्क अदालत पुगेर बाहिरिएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग उत्पन्न भएको छ ।
पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले खोजी अभियान चलाइरहेका समयमा सिंह सुटुक्क अदालत पुगेर बाहिरिँदासम्म सुरक्षा निकायलाई किन जानकारी दिइएन भन्ने विषय बहसमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
राजेशमान सिंह
नेपाल प्रहरी
दिलभूषण पाठक