सहकारीमा अनियमितता बढ्दै : जनविश्वास कमजोर बन्दै
hamrakura.com · Thu May 28 00:00:00 GMT 2026
काठमाडौँ। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ ।
सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)