मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशका पूर्व कानुनमन्त्री र हसिनाका सल्लाहकार १० दिन प्रहरी हिरासतमा राख्ने

barnanmedia.com · Wed Aug 14 21:42:05 UTC 2024

बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन प्रहरी हिरासतमा पठाइएको छ।

न्यु मार्केट क्षेत्रका एक व्यवसायीको हत्या आरोप उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको बीबीसीले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)