आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदरावाद प्लेअफमा
neplays.com · Thu May 28 03:43:15 GMT 2026

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
हिजो भएको खेलमा हैदरावाद ५ विकेटले विजयी भयो । जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ
टी-२० विश्वकप